बाम गठबन्धन :बर्तमान र भबिस्य

भन्छन् राजनीति सम्भावनाको खेल हो।यहाँ कहिले कतिखेर कुनबेला को सित सहमति गर्छ पत्तो पाहिदैन येस्तो केबल नेपाली राजनीतिमा मात्र देख्न पाहिन्छ।चाहे तो हिजोको कांग्रेस -माओवादी गठबन्धन होस् या अहिलेको बाम गठबन्धन ।
 
             हिजो सम्म एक ले अर्कोको बिरोध गर्ने हरुको मिलन को मुल बिषय के हो भन्दा प्रत्यक्ष निर्वाचित कार्यकारी शाशन प्रणालीको नेपालमा सुरुवात र तत्कालीन संसदिय ब्यबस्थाको खारेजी नै हो।त्यति मात्र नभएर माओवादी को गिरेको साख जोगाउने र नेपालमा शक्तिशाली कम्युनिष्ट सरकारको गठन हो भन्न सकिन्छ ।अझ यो पुरै उत्तरी छिमेकीको देन भनेर आरोप नलागेको भने होईन ।
बर्तमन अबस्थामा हेर्ने हो भने यो गठबन्धन केबल चुनावी तालमेल मात्र हो किनभने नेपाल कम्युनिष्ट एकता अलि असम्भव कुर जस्तै हो यहाँ कम्युनिष्ट हरु जुट्नेने त फुट्ने खेलहरु चलिरहेकै छन् ।आफ्नो स्वार्थ र पद र पैसाको लोभ मा पार्टी फुटाउने हरुको कमि छैन येस्को उदाहरण नयाँ शक्ति नेपाल का संयोजक बाबुराम भट्टराईले दिई सकेका छ ।बाम गठबन्धन गरेको केहि हप्तामै उनी उक्त गठबन्धन तोडेर कांग्रेस संग मिलिसकेका छ ।त्यसैले येस्को अर्थ के भने बाम गठबन्धन को आयु धेरै लामो छैन । एउटै गोत्र हुने हरु को बिबाह असम्भव छ भनेर कांग्रेसि पहिलै भबिस्यबाणी गरिसकेका छन ।
तर यदि यो गठबन्धन कायम रहने हो र चुनाव पछि एकता गरेभने नेपाल राजनिती आमोल परिवर्तन को बाटो खुल्ने छ ।
तर भबिस्यको बाटो अत्यन्त कठिन छ ।यो गठबन्धन लाई निस्तेज पर्न लागी परेको कांग्रेस र भारतीय बस्तार्बाद  साम दाम दण्ड भेद प्रयोग गरेर भय पनि यो गठबन्धन को अन्त्य को चक्रबिउ बुनिरहेका छन।त्यही मात्र नभएर के यो प्रचण्ड को आफू safe landing  गर्न र एमाले सिध्याउन खेल खेलिरहेका त होइनन् यो पनि अत्यन्त सन्का को बिषय हुन सक्छ ।र अर्को तर्फ के यो भारत को कम्युनिष्ट टुक्राटुक्रा पर्ने खेल त होईन यो पनि सोच्न जरुरी छ किनभने कम्युनिष्ट एकता गर्नु भनेको कम्युनिष्ट हरुलाइ फुटाउने दाउ हो रे ।तेसैले यो गठबन्धन को आयु को लेखाजोखा र भबिस्यको बारेमा राजनैनिक पण्डिडितहरुको चसो को बिषय बनेको छ 

Comments

Popular posts from this blog

Formation of root nodules,Leghaemoglobin and Symbiotic nitrogen fixation

Biofertilizer and Cyano bacteria as biofertilizer

Enzyme and mechanism for enzyme actions